भियतनाममा यसवर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु
बिहीबार, २२ मङ्सिर २०७९, २१ : २२
भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झन्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ ।
त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त