शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

बुधबार, २१ मङ्सिर २०७९, १६ : ५८
बुधबार, २१ मङ्सिर २०७९

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको  वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेको  प्रवक्ता  सागर आचार्यले जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप