खेलाडी संघद्वारा लिग सञ्चालनको विषयमा एन्फाको ध्यानाकर्षण
बुधबार, २१ मङ्सिर २०७९, १६ : ५७
अखिल नेपाल फुटबल खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको विषयमा एन्फाको ध्यानाकर्षण गरेको छ । बुधबार एन्फा मुख्यालयमा खेलाडी संघले ए डिभिजन लिगको मिति सर्ने समाचार प्राप्त भएको हुनाले लिग तोकिएकै समयमा गर्न ध्यानाकर्षण गरेको हो ।
खेलाडी संघका अध्यक्ष विक्रम लामा, उपाध्यक्ष सुज क्षेष्ठ, विराज महर्जन, विकेश कुथु, अनन्त तामाङ लगायत खेलाडीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पछिल्लो समयले ए भिडिजन लिग एक महिना सर्ने बताएको छ । यसअघि लिग पुष २६ गतेबाट सञ्चालन हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा