१ अर्ब २० करोड रुपैयाँ बराबरको सन्राइज फोकस्ड इक्विटी फण्ड स्वीकृत
बुधबार, २१ मङ्सिर २०७९, १५ : १६
सन‍्‍राइज फोकस्ड इक्विटी फण्ड धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । सन‍्‍राइज बैंक लिमिटेडद्धारा प्रवर्द्धन गरिएको १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्विटी फण्डले बोर्डमार्फत मंसिर १९ गते स्वीकृति पाएको हो ।
योसँगै बैंकले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाई फण्ड बिक्री गर्ने बाटो खुलेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।
सन‍्‍राइज क्यापिटल लिमिटेडले हाल सन‍्‍राइज फस्र्ट म्युचुअल फण्ड तथा सन‍्‍राइज ब्लूचिप फण्ड गरि दुईवटा सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु