बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

बुधबार, २१ मङ्सिर २०७९, ११ : ०९
बुधबार, २१ मङ्सिर २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रूपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप