शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामोसको गोलमा पोर्चुगलको अग्रता

बुधबार, २१ मङ्सिर २०७९, ०१ : ०८
बुधबार, २१ मङ्सिर २०७९

विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई स्वीजरल्यान्डविरुद्ध अग्रता दिलाएका छन् । 
लुसेइल स्टेडियममा भइरहेको खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका हुन् । उनले जाओ फेलिक्सको पासमा गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप