शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

मङ्गलबार, २० मङ्सिर २०७९, ०८ : १५
मङ्गलबार, २० मङ्सिर २०७९

अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् । 

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो।  भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप