मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसियाले फर्कायो बराबरी गोल

सोमबार, १९ मङ्सिर २०७९, २२ : ०५
सोमबार, १९ मङ्सिर २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानमाथि क्रोएसियाली बराबरी गोल फर्काएको छ ।  अल जनोब स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै बराबरीमा ल्याएका हुन् । 

उनले खेलको ५५ औं मिनेटमा गोल गरे । यसअघि जापानका लागि खेलको ४३ औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप