बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

सोमबार, १९ मङ्सिर २०७९, १६ : ३०
सोमबार, १९ मङ्सिर २०७९

आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फकाे कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएकाे थियाे । त्यसमध्ये ५७ सिट जितेको छ । 

यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिटसहित तेस्रो र  एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७-७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।     

नामावली हेर्नुहोस्

- विश्वप्रकाश शर्मा

- दीपक खड्का

- सीता गुरुङ

- डिगबहादुर लिम्बू

-  सुनीलकुमार शर्मा

- डा शेखर कोइराला

- ज्ञानेन्द्रबहादुर कार्की

- रामहरि खतिवडा

- डा नारायण खड्का

- दिनेशकुमार यादव

- तेजुलाल चौधरी

- रामकृष्ण यादव

- महेन्द्रकुमार राय

- देवप्रसाद तिमलसेना

- अजयकुमार चौरसिया

- रमेश रिजाल

- पूर्णबहादुर तामाङ

- श्यामकुमार घिमिरे

- मोहन आचार्य

- रामनाथ अधिकारी

- अर्जुननरसिंह केसी

- प्रकाशमान सिंह

- सन्तोष चालिसे

- गगनकुमार थापा

- प्रदीप पौडेल

- राजेन्द्रकुमार केसी

- दुर्लभ थापा क्षेत्री

- उदयशम्शेर राणा 

- मोहनबहादुर बस्नेत 

- राजेन्द्र बजगाइँ

- टेकबहादुर गुरुङ

- रामचन्द्र पौडेल

- शङ्कर भण्डारी

- राजु थापा

- धनराज गुरुङ

- शशाङ्क कोइराला

- विष्णुकुमार कार्की

- योगेश गौचन थकाली

- खमबहादुर गर्बुजा

- चन्द्रकान्त भण्डारी

- सुरेन्द्रराज आचार्य

- दीपक गिरी

- किशोरसिंह राठोर

- सञ्जयकुमार गौतम

- विनोदकुमार चौधरी

- ऐनबहादुर शाही ठकुरी

- दिक्पालकुमार शाही

- पूर्णबहादुर खड्का

- हृदयराम थानी

- बद्रीप्रसाद पाण्डे

- पुष्पबहादुर शाह

- वीरबहादुर बलायर

- डिल्लीराज पन्त

- दीलेन्द्रप्रसाद बडू

- शेरबहादुर देउवा

- नारायणप्रकाश साउद

- रमेश लेखक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप