मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती किनारमा बसेका सुकुम्बासीहरूको विरोध प्रदर्शन (फोटोफिचर)

सोमबार, १९ मङ्सिर २०७९, १७ : ०९
सोमबार, १९ मङ्सिर २०७९

बागमती किनारमा बसेका सुकुम्बासीहरूले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन् । सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्यालीको आयोजना गरेका हुन् ।

उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहिनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप