शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभातर्फ १११ सिट कांग्रेसले जित्दा एमाले ९१ मा रोकियो (निर्वाचितको सूचीसहित)

सोमबार, १९ मङ्सिर २०७९, ११ : ४६
सोमबार, १९ मङ्सिर २०७९

मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर नेपाली कांग्रेस पहिलो भएको छ । त्यस्तै ९१ सिट जितेर एमाले दोस्रो दल बनेको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्र ५५ सिट जित्दै तेस्रो बन्दा नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ । त्यसैगरी जनता समाजवादी पार्टीले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टी ७, हाम्रो नेपाली पार्टीले र नेमकिपा १-१ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् । प्रदेशको समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा संख्या एकीन हुनेछ ।
निर्वाचितको सूची 

प्रदेश १

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रवेश

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप