एम्बाप्पेको गोलमा फ्रान्सलाई २–० गोलको अग्रता
आइतबार, १८ मङ्सिर २०७९, २२ : २४
केलियन एम्बाप्पेको गोलमा फ्रान्सले विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा पोल्यान्डमाथि २–० गोलको अग्रता बनाएको छ ।
अल थुमाम स्टेडियममा एम्बाप्पेले खेलको ७४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका हुन् । यसअघि खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?