बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एम्बाप्पेको गोलमा फ्रान्सलाई २–० गोलको अग्रता

आइतबार, १८ मङ्सिर २०७९, २२ : २४
आइतबार, १८ मङ्सिर २०७९

 केलियन एम्बाप्पेको गोलमा फ्रान्सले विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा पोल्यान्डमाथि २–० गोलको अग्रता बनाएको छ ।

अल थुमाम स्टेडियममा एम्बाप्पेले खेलको ७४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका हुन् । यसअघि खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप