जिरुको कीर्तिमानी गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता
आइतबार, १८ मङ्सिर २०७९, २१ : ४०
विश्वकप फुटबलमा ओलभर जिरुको कीर्तिमानी खेलमा फ्रान्सले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । उनले खेलको ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
उनी फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडी बनेको छन् । यसअघि थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान उनले भङ्ग गरेका हुन् । आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा छ । यता पोल्याण्ड पनि सोही योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री