बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कामनाको २६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

आइतबार, १८ मङ्सिर २०७९, १९ : १३
आइतबार, १८ मङ्सिर २०७९

कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्दै आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ३ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका सञ्चालक श्री भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप