अमेरिकाविरुद्ध नेदरल्यान्ड्लाई अग्रता
शनिबार, १७ मङ्सिर २०७९, ०४ : ००
विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि सुरुवाती अग्रता बनाएको छ ।
नेदरल्यान्ड्सका लागि मेफिस डिपायाले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । आजको खेलमा नेदरल्यान्ड्स सेमिफाइनलमा प्रवेश गर्ने योजनामा छ ।
यता अमेरिकाको योजना पनि यहि छ।