शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अग्रता लिँदै कांग्रेसका धनराज

शनिबार, १७ मङ्सिर २०७९, १४ : १७
शनिबार, १७ मङ्सिर २०७९

स्याङ्जा  २ मा कांग्रेसका धनराज गुरूङले अग्रता बढाउँदै लगेका छन् ।  पछिल्लो मत परिणाम अनुसार  गुरुङले एमालेकी  पदमा अर्याललाई  ६ हजार १९१ मतले अग्रता लिएका हुन् । 

कांग्रेसका गुरुङले  २८ हजार ३७ मत ल्याउँदा एमालेकी अर्यालले २१ हजार ८४६ मत ल्याएकी हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप