शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका महासचिव विप्लवलाई मातृशोक

शनिबार, १७ मङ्सिर २०७९, १३ : २४
शनिबार, १७ मङ्सिर २०७९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । महासचिव चन्दकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको नेकपाले जनाएको छ ।

सो पार्टीले स्वर्गीय आशिकादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप