शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

शनिबार, १७ मङ्सिर २०७९, ०७ : २३
शनिबार, १७ मङ्सिर २०७९

बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् । 

एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप