उरुग्वे विश्वकपबाट बाहिरियो
शुक्रबार, १६ मङ्सिर २०७९, २२ : ५८
उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो । उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो ।
अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। । उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए । जित भए पनि उरुग्वेले एक गोल गर्न नसक्दा बाहिरिन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने