घानामाथि उरुग्वेको अग्रता
शुक्रबार, १६ मङ्सिर २०७९, २१ : ४४

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ। अल जानोउब स्टेडियममा भएको खेलमा उरुग्वेलाई अग्रता दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे ।
उनले खेलको २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगल दोस्रो गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए ।
आजको खेलमा जित निकाल्दै उरुग्वे अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप