बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा माओवादीका कार्की ७४३ मतले अगाडि

शुक्रबार, १६ मङ्सिर २०७९, ०६ : ५२
शुक्रबार, १६ मङ्सिर २०७९

दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना  सुरू भइरहेको छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका  गङ्गा कार्कीले अग्रता लिएका छन् ।  

कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले  ५२ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप