बेल्जियम र क्रोएसियाको बराबरी
बिहीबार, १५ मङ्सिर २०७९, २१ : ४४
बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।
आजको खेमला जित निकाल्दै बेल्जियम अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छ । यता क्रोसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई अघिल्लो चरण पुगाउने योजनामा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु