मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डेन ओकको कमेडी यात्रा हुँदै

बिहीबार, १५ मङ्सिर २०७९, १४ : २३
बिहीबार, १५ मङ्सिर २०७९

लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा फेरि ‘गोल्डेन ओक कमेडी यात्रा’ गर्ने भएको छ । जसअनुसार गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते  कमेडी यात्रा हुने । 

कमेडी यात्रामा  जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालका प्रस्तुती रहनेछ ।  यसअघि  श्रावण महिनमा पनि कम्पनीले बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक कमेडी यात्रा सम्पन्न गरेको थियो । 

अघिल्लो पटक जस्तै  यस पटकको कमेडी यात्रालाई पनि दर्शकहरुले रुचाउने कम्पनीको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप