शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छवि र मेलिनाले ल्याए ‘तिम्रो आँखामै हराएछु’

बिहीबार, १५ मङ्सिर २०७९, १३ : २९
बिहीबार, १५ मङ्सिर २०७९

गायक छवि न्यौपाने र गायिका मेलिना राईको  स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । 

गीतको भिडियोमा आलिसा बास्तोला र लोमश शर्माको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन भएको हो । प्रकाश धितालको निर्देशन रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप