शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्टच्वाइस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

बिहीबार, १५ मङ्सिर २०७९, ११ : ५९
बिहीबार, १५ मङ्सिर २०७९

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्यास वालेट) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानीमा बुधवार आयोजित एक विशेष कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । 
यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप