बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशपायलले सार्वजनिक गरे छोराको तस्विर

बिहीबार, १५ मङ्सिर २०७९, ११ : ४१
बिहीबार, १५ मङ्सिर २०७९

गायक राजेशपायल राईले पहिलो पटक छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल मार्फत तस्विर सार्वजनिक पास्नी पनि भएको जनाएका छन् । 

उनले दाजुको छोरी राइसाको काखमा बसेको छोरो सायारेमको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राईस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

गायक राई गत असोजमा एक सन्तानका बाबु बनेको समाचार बाहिर आएको थियो । राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा पनि हालेकी छन् । तर उक्त भिडियोमा राजेश भने देखिएको छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप