शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलामा डुबेर एक महिलाको मृत्यु

बिहीबार, १५ मङ्सिर २०७९, ०८ : ३५
बिहीबार, १५ मङ्सिर २०७९

पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु भएको हो । मानसिक अवस्था ठीक नभएकी कुमालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप