बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

बिहीबार, १५ मङ्सिर २०७९, ०७ : ०८
बिहीबार, १५ मङ्सिर २०७९

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ।

निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको पहल भइरहेको छ।

बाजुरामा बुधबारको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले बिहीबार बिहान फेरि बैठक बोलाइएको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप