अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश
बिहीबार, १५ मङ्सिर २०७९, ०५ : ५६

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे । खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।
जितसँगै अर्जेन्टिना समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत