तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई
बुधबार, १४ मङ्सिर २०७९, २१ : १७
![तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई](https://rpcdn.ratopati.com/media/albums/khel_SXE5qFFkcM.jpg)
भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।
अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन । पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकिएको थियो। वर्षाका कारण दुई खेल रद्द भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने