सुनसरी - ४ मा कार्की र कुसियैतबीच कडा टक्कर
बुधबार, १४ मङ्सिर २०७९, ०८ : ०८
सुनसरी - ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?