शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिलो हाफ सकिँदा सनेगलद्वारा इक्वेडरविरुद्ध १–० गोलको अग्रता

मङ्गलबार, १३ मङ्सिर २०७९, २१ : ४०
मङ्गलबार, १३ मङ्सिर २०७९

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा सनेगलले पहिलो हाफ सकिँदा इक्वेडरमाथि १–० गोलको अग्रता बनाएको छ। 

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि समाइला कारले पेनाल्टी मार्फत गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् । 

उनले खेलको ४४ औं मिनेटमा गोल गरे । आजको खेलमा दुबै टोली जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप