पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता
मङ्गलबार, १३ मङ्सिर २०७९, २१ : ३९
विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले आयोजक कतारमाथि पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको छ ।
अल बायात रंगशालामा नेदरल्यान्ड्सका लागि कोडी गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको २६औँ मिनेटमा गोल गरे । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । यता प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको कतार आजको खेलमा जित निकाल्दै विश्वकपको अन्त्य गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?