उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित
मङ्गलबार, १३ मङ्सिर २०७९, १९ : ३३
उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।
खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला