सात प्रदेशबाट निर्वाचित यी हुन् कांग्रेसका १०८ सांसद
नेपाली कांग्रेसले अहिलेसम्म सातै प्रदेश गरी १०८ जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभाका १ सय ७५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले हालसम्म १०८ ठाउँमा जित हात पारेको हो ।
कांग्रेसले प्रदेश १ का २६, मधेसका २५ बागमतीका ४१, गण्डकीका २२, लुम्बिनीका ३१, कर्णालीका १२ र सुदूरपश्चिम प्रदेशका १८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमाकांग्रेसले प्रदेश १ मा १८, मधेश प्रदेशमा १३, बागमतीमा २४, गण्डकी प्रदेशमा १८, कर्णालीमा ९ र सुदूरपश्चिममा ११ जना प्रदेशसा सदस्य जितेको छ ।
कांग्रेस उम्मेदवार रहेका बागमतीको दोलखा (१) र (२), गण्डकीको स्याङ्जा २ का (१) र (२) तथा सुदूरपश्चि प्रदेशको बाजुरा (२) को परिणाम आउन बाँकी छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै उक्त क्षेत्रमा पुनः मतदान हुँदै छ ।
कांग्रेसले कुन प्रदेशमा कति जित्यो ?
प्रदेश एक १८ निर्वाचित
इलाम १ (२) शमशेर राई
इलामा २ (१) गोविन्द गिरी
ओखलढुंगाको (१) प्रदिपकुमार सुनुवार
खोटाङ (२) भुपेन्द्र राई
झापा १ (१) गोपाल तामाङ
३ (१) भुमीप्रसाद राजवंशी
ताप्लेजुङ र (२) खगेनसिङ हाङगाम
भोजपुर (२) विनोद राई
तेह्रथुम (१) सन्तोष सुब्बा
मोरुङ ३ (१) मानबहादुर लिम्बु
मोरुङ ४ (१) भीम पराजुली
मोरुङ ५ (१) गयानन्द मण्डल
मोरुङ (२) अमृतकुमार अर्याल
मोरुङ ६ (२) मा केदार कार्की
सुनसरी ४ (१) सदानन्द मण्डल
सुनसरी ४ (२) इसाइल मन्सुरी
उदयपुर १ (२) हिमाल कार्की
उदयपुर २ (२) रामकुमार खत्री
मधेस प्रदेशमा १३ मा
धनुषा १ (१) संजयकुमार महतो
धनुषा ३ (१) रामसरोज यादव
धनुषा ४ (१) शेष नारायण यादव
पर्सा २ (१) श्यामप्रसाद पटेल
पर्सा ३ (२) जनार्दन सिंह क्षेत्री
पर्सा ४ (१) शंकरप्रसाद चौधरी
रौतहत १ (१) नागेन्द्र साह
रौतहट १ (२) कृष्‍णप्रसाद यादव
रौतहट ३ (२) सुनिलकुमार यादव
सप्तरी ३ (१) मोहम्मद समिम
सर्लाही २ (१) ज‌‌ंगीलाल राय
सर्लाही २ (२) कौशल किशोर राय
सर्लाही ४ (१) विरेन्द्रप्रसाद सिंह
बागमती प्रदेश २४ निर्वाचित
काठमाडौं १ (१) दिपेन्द्र श्रेष्ठ
काठमाडौं १ (२) सुरजचन्द्र लामीछाने
काठमाडौं ३ (१) छिरिङ दोर्जे लामा
काठमाडौं ३ (२) विमल ठकुरी
काठमाडौं ४ (१) श्रीराम लामिछाने
काठमाडौं ५ (२) श्यामबहादुर खड्का
काठमाडौं ६ (१) हरिप्रभा खड्गी
काठमाडौं १० (१) पुकार महर्जन
काभ्रे १ (२) तिर्थबहादुर लामा
काभ्रे २ (२)कन्चनचन्द्र वादे
चितवन २ (२) उत्तम जोशी
दाधिङ १ (१) मदुकुमार श्रेष्ठ
दाधिङ २ (१) गोविन्द लम्साल
नुवाकोट १ (२) रमेशकुमार महत
नुवाकोट २ (२) बहादुरसिहं लामा (तामाङ)
भक्तपुर १ (१) सुरेश श्रेष्‍ठ
मकवानपुर २ (२) ईन्द्रबहादुर बानियाँ
रसुवा (१) प्रभात तामाङ
ललितपुर १ (२) मीनकृष्ण महर्जन
ललितपुर २ (२) रामकृष्ण चित्रकार
सिन्धुपाल्चोक १ (१) मसिना खड्का
सिन्धुपाल्चोक २ (२) कृष्णकुमार तामाङ
सिन्धुली १ (२) रामकुमार पहाडी
सिन्धुली २ (१) छेत्रबहादुर बम्जन
गण्डकी प्रदेशमा १६ निर्वाचित
कास्की २ (२) बिन्दुकुमार थापा
कास्की ३ (२) प्रकाश बराल
गोरखा १ (२) नन्दप्रसाद न्यौपाने
गोरखा २ (२) सुरेन्द्र राज पाण्डे
तनहुँ १ (१) अशोककुमार श्रेष्ठ
तनहुँ २ (२) जित प्रकाश आले मगर
नवलपुर १ (१) महेन्द्रध्वज जीसी
मनाङ (१) मुनिन्द्र जङ गुरुङ
मुस्ताङ (१) नम्डु गुरुङ
मुस्ताङ (२) बिकल शेरचन
लम्जुङ (१) टक राज गुरुङ
लम्जुङ (२) भेषबहादुर पौडेल
बाग्लङ १ (१) दिपेन्द्रबहादुर थापा
बाग्लङ १ (२)डिल्लीराम सुबेदी
बाग्लङ २ (१) जीतबहादुर शेरचन
बाग्लङ २ (२) दोर्णकुमार कुवँर
लुम्बिनी प्रदेशमा १७ निर्वाचित
कपिलवस्तु २ (२) सुधाकर पाण्डेय
गुल्मी १ (२) धनेन्द्र कार्की
दाङ १ (२) अनुराग खड्का
दाङ २ (१) राजु खनाल
दाङ २ (२) प्रचण्ड विक्रम न्यौपाने
दाङ ३ (१) डिल्लीबहादुर चौधरी
नवलपरासी १ (१) विश्‍व प्रेम पाठक
नवलपरासी १ (२) सुर्य मल यादव
नवलपरासी २ (२) वैजनाथ कलवार
पल्पा २ (१) वीरबहादुर राना
प्युठान (२) सरोज थापा
बर्दिया १ (१) भुवनेश्वर चौधरी
बर्दिया २ (१) जन्मजय तिमिल्सिना
बाँके ३ (२) बादशाह कुर्मी
रुकुम पूर्व (२) धनबहादुर केसी
रुपन्देही १ (२) अब्दुल रजाक गद्दी
रुपन्देही ४ (२) वसी उद्दीन खाँ
कर्णाली प्रदेशमा ९ निर्वाचित
कालिकोट (२) हिक्मतबहादुर विष्ट
जाजरकोट (१) बेद राज सिंह
जाजरकोट (२) राजीवविक्रम शाह
दैलेख १ (१) पुर्णबहादुर खत्री
दैलेख २ (१) कृष्णकुमार विसी
दैलेख २ (२) घनश्याम भण्डारी
सल्यान (२) सुरेश अधिकारी
सुर्खेत १ (१) खड्‍गबहादुर पोखरेल
हुम्ला (२) जीवनबहादुर शाही
सुदूरपश्चिम प्रदेशमा ११ निर्वाचित
कैलाली २ (१) कमलबहादुर शाह
कैलाली ४ (२) प्रकाशबहादुर बम
कैलाली ५ (२) प्रकाश देउवा
कञ्चनपुर १ (१) दीवानसिंह बिष्ट
कञ्चनपुर २ (२) बहादुरसिंह थापा
कञ्चनपुर ३ (२) बेलबहादुर राना मगर
अछाम १ (१) मेघराज खड्का
अछाम २ (२) मानबहादुर रावल
बझाङ्ग (१) पृथ्वीबहादुर सिंह
बैतडी (२) शिवराज भट्ट
दार्चुला (१) विक्रमसिंह धामी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस