धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी
मङ्गलबार, १३ मङ्सिर २०७९, ०९ : ०९
प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा कांग्रेसका यादवले ३२ हजार ११२ मत मात्र प्राप्त गरे । जसपा नेपालका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द
-
‘मनसरा’लाई पूर्वी नेपालमा दर्शकको साथ
-
मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा
-
हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : मन्त्री भण्डारी
-
तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ
-
‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’