कासिमेरोको गोलमा ब्राजिललाई अग्रता
सोमबार, १२ मङ्सिर २०७९, २३ : २९
विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले कासिमेरोको गोलमा स्विट्जरल्यान्डमाथि अग्रता बनाएको छ ।
स्टेडियम ९७४ मा भइरहेको खेलमा कासिमेरोले खेलको ८३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत