शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा तालिबानद्वारा युद्धविराम अन्त्य

सोमबार, १२ मङ्सिर २०७९, २२ : ४५
सोमबार, १२ मङ्सिर २०७९

पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।  साथै उक्त समूहले  आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । 

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले  त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको  विज्ञप्ति जारी गर्दै  उल्लेख गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप