पहिलो हाफमा ब्राजिल र स्वीजरल्यान्डको बराबरी
सोमबार, १२ मङ्सिर २०७९, २२ : ३९
![पहिलो हाफमा ब्राजिल र स्वीजरल्यान्डको बराबरी](https://rpcdn.ratopati.com/media/albums/ggg_jRVvU6KB1t.jpg)
विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा स्वीजरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भइरहेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । आजको खेलमा जित निकाल्दै ब्राजिल अघिल्लो चरण पुग्ने लक्ष्यमा छ । यता स्वीजरल्यान्डको पनि यही योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म