शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाविरुद्ध घानालाई पहिलो हाफमा अग्रता

सोमबार, १२ मङ्सिर २०७९, १९ : ५७
सोमबार, १२ मङ्सिर २०७९

कतारमा जारी फिफ विश्वकपको अफ्नो दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध घानाले अग्रता लिएको छ ।​ एजुकेशन सिटी स्टेडियममा पहिलो हाफसम्म घाना २–० गोलले अग्रता बनाएको हो । खेलको २४ औं मिनेटमा मोहम्मद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए ।

खेलको ३४ औं मिनेटमा घानाले अग्रता दोब्बर पार्यो । घानाका लागि मोहम्मद कुडुसले गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप