प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो
सोमबार, १२ मङ्सिर २०७९, ११ : २९
साताको दोस्रो कारोबार हुने दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्रि ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रूपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिद बिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि माघमेला अर्थात् स्वस्थानी व्रतकथा सुरु
-
पुर्णिमाव्रतमा आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
जाडोले सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
-
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
-
स्पेनिस सुपर कपको ट्रफी बार्सिलोनालाई, फ्लिकलाई पहिलो सफलता