बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनका पाँच ठूलो शहरसम्म पुग्यो कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

सोमबार, १२ मङ्सिर २०७९, १० : २५
सोमबार, १२ मङ्सिर २०७९

चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । कोभिडको कडा प्रतिबन्धका कारण उनीहरुको मृत्यु भएको धेरैले विश्वास गर्छन् । तर, प्रशासनले यो आरोप अस्वीकार गर्दै आएको छ ।

तर यी मृत्युपछि चीनका जनतामा कोरोना प्रतिबन्धको विरुद्धमा आक्रोश भड्किएको छ र उनीहरु सडकमा उत्रिएका छन् । जनताले राष्ट्रपति सी जिनपिङविरुद्ध नारा पनि लगाएका छन् । यस्तो विरोध चीनमा सामान्य होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप