शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषा- ४ मा अग्रता बढाउँदै एमालेका महासेठ

आइतबार, ११ मङ्सिर २०७९, २३ : ००
आइतबार, ११ मङ्सिर २०७९

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले  अग्रता लिएका हुन् ।

जारी मतगणनामा महासेठले २५,१७२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २५,०३१ मत प्राप्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप