गोल रद्द हुँदा पहिलो हाफमा बेल्जियम र मोरक्कोको बराबरी
आइतबार, ११ मङ्सिर २०७९, १९ : ४१
विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा बेल्जियमले मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । खेलको इन्जुरी समयमा हाकिम जियेचले गोल गरे पनि त्यसलाई रद्द गरिएको थियो ।
पहिलो खेलमा जित निकालेको बेल्जियमले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा छ । यता मोरक्को पनि आजको खेलमा जित निकाल्दै आफूलाई प्रतियोगिताको अघिल्लो चरणमा प्रवेशका लागि बलियो बनाउने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण