जर्मनीलाई हराएको जापान कोस्टारिकासँग स्तब्ध
आइतबार, ११ मङ्सिर २०७९, १७ : ४६
फुटबल महारथी जर्मनीलाई हराउँदै कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेको जापान कोस्टारिकासँग पराजित भएको छ । केसर फुलरले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ । सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना खुला भएको छ । आज राति स्पेन र जर्मनीबीच खेल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
-
काठमाडौँ उपत्यकाको चोक चोकमा फूलको व्यापार (तस्बिरहरू)
-
कर्मचारीको तलब ३८ प्रतिशतले बढाउने बोइङको प्रस्ताव
-
मस्कले पैसा वितरण जारी राख्न सक्ने
-
इंग्ल्याण्डविरुद्ध नेपालको सानदार जीत
-
लक्ष्मीपूजाको दिन विद्युत्काे उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात