बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भन्सार छलि गरेको रासायनिक मलसहित ट्रक चालक पक्राउ

आइतबार, ११ मङ्सिर २०७९, १६ : ४४
आइतबार, ११ मङ्सिर २०७९

 
सुनसरीको कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल ट्रक चालक पक्राउ परेका छन् । 

बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकमा ल्याइएको मलसहित   भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमार पक्राउ परेका हुन् । 

उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको मल फेला परेको थियो । बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप