साउदीविरुद्ध पोल्याण्डको अग्रता
शनिबार, १० मङ्सिर २०७९, १९ : ३०
पोल्याण्डले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा पोल्याण्डले ३९ औँ मिनेटमा गोल गरेको हो ।
रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै अग्रता दिलाएका छन् । यअसघि पहिलो खेलमा पोल्याण्ड बराबरीमा रोकिएको थियो भने साउदीले अर्जेन्टिनालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके