सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल
शुक्रबार, ०९ मङ्सिर २०७९, २२ : २३
![सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल](https://rpcdn.ratopati.com/media/albums/ghanashyam_bhusal_DJttzBG2d3.jpg)
एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो ।
भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी अभिलेखलाई डिजिटलाइज गर्दै बागमती सरकार
-
छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु
-
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
-
बेलायतमा बिहीबार आम निर्वाचन, को को छन् मैदानमा ?
-
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली