बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टेरेस रिसोर्टको शेफमा दीपक मिश्रा

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ४५
शुक्रबार, ०९ मङ्सिर २०७९

भक्तपुरको सूर्यविनायकस्थित टेरेस रिसोर्ट एन्ड स्पाले आफ्नो रिसोर्टको कार्यकारी शेफमा दीपक मिश्रालाई नियुक्त  गरेको छ ।

एक विज्ञप्तिमार्फ टेरेस रिसोर्ट एण्ड स्पाले भारत ओडिसाका मिश्रा पछिल्लो १५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा अनुभव हासिल गरेका शेफ रहेको जनाएको छ । सो बीचमा उनले भारतको पार्क, सिंगापुरको मन्दारिन ओरिएन्टल, देहरादुनको द भेन्ना रिट्रीटलगायतका काम गरेका थिए । 

 उनी खाद्य सुरक्षा प्रशिक्षण र प्रमाणीकरण तथा जोखिम विश्लेषण र क्रिटिकल कन्ट्रोल सम्बन्धी आधिकारिक प्रशिक्षक समेत भएको रिसोर्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप